बैतडीका विद्यालय

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द

बैतडी । बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो। कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved