बैठक निष्कर्षबिहीन

सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन, आइतवार पुन: बस्ने

काठमाडाैं |  सत्तारुढ गठबन्धनको बैठक  निष्कर्षबिहीन भएको छ । सरकार गठनबारे छलफल गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  शनिवार अपराह्न बसेको बैठकमा सहमति नजुटेको हो । उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved