मङ्सिर ४ गते हुने सङ्घीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय समिति बनाइएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved