काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा भएको भ्रष्टाचारका विषयमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अनियमिततामा सम्लग्न भएको भन्दै अख्तियारले प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध आइतबार विशेष...