धनगढी । कैलाली प्रहरीले बैंक एकाउन्ट ह्याक गर्ने गिरोहलाई धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयमै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि...