काठमाडौं । बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै निजी रुपले पालेका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन आग्रह गरेको हो । बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा...