सुर्खेत। कालीकोटमा पहिचान नखुलेको बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो कर्णाली करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेगडामा बेवारिसे शव फेला परेको हो । कर्णाली करिडोरभन्दा १० मिटर तल शव फेला परेको मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय...