काठमाडौं । विश्वकप फुटबलमा आइतबार मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो। हारसँगै बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा भने समर्थकले उपद्रो मच्चाएका छन् ।...