काठमाडौं । बेलायतका राजकुमार एड्वर्ड र उनकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) आजदेखि ६ दिने नेपाल भ्रमणमा आइपुगेका छन् । पहिलोपटक भइरहेको बेलायती राजकुमार दम्पतीको नेपाल भ्रमणलाई द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।...