बेलायतका लागि नेपाली राजदूत

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved