बुटवल। नेपाल–भारत सीमानाका बेलहियाबाट संक्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन्। कोरोनाको संक्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन्। नाकामा सामान्य ज्वरो मापन मात्रै...