सुन्दरहरैँचा । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको खेलमा झापा विजयी हुँदै क्वाटरफाइनलमा...