काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भरत घिमिरेले विजयी भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार उनी ५५९ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेकपा (एमाले)का मोहन खड्काले ५२५ मत...