बुटवल। रूपन्देही आसपासका क्षेत्रमा चार बेवारिसे शव फेला परेका छन्। मंगलबार र बुधबार गरी यस क्षेत्रमा चार बेवारिसे शव फेला परेका हुन्। बुधबार रूपन्देहीको सैनामैनामा एक पुरुषको शव भेटिएको छ। मंगलबार पनि जिल्लाकै देवदह नगरपालिकामा एक महिला र बालिकाको शव...