बेपत्ता परिवार

बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न सरकार तयार छ : मुख्यमन्त्री राई

विराटनगर। द्वन्द्वकालमा बेपत्ता परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’का पदाधिकारीसँगको छलफलमा आज (आइतबार) उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved