बेनी-दरबाङ सडक

सुक्खा पहिराका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन

गलेश्वर । आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक खण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved