बेनी–जोमसोम खण्ड

बेनी-जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved