बेथानचोक

काभ्रे। बेथानचोक गाउँपालिकाबारे स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रति शोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने भएका छन्। देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आइतबार आर्थिक वर्ष...