दिल्लीको जीबी रोडमा ४ हजार हाराहारीमा महिला यौनकर्मी छन्। ती मध्ये सयौँ नेपाली छन्। उनीहरूलाई ‘यौनप्यास मेटाउने साधन’ बनाउन लोभलालचमा पारेर कोठीमा पुर्याईएको हो। परिबन्दको सिकार भई नारकीय जीवन बिताउन बाध्य महिला त्यहाँबाट निस्कन सक्दैनन्। जीबी रोडको अवस्था र...