काठमाडौं । रूद्रमती (धोबी खोला) कोरिडोरको रातोपुल र कालोपुलबीचको खण्ड अहिले ढकमक्क फुलेका बेगम बेली फूलले सिँगारिएको छ। सडकको दुईतर्फी किनारामा रोपिएका बेगम बेली फुलेसँगै कोरिडोर रङ्गीचङ्गी भएको छ । यस क्षेत्रमा नदीको पानी प्रदूषित भएर नाकलाई असहज भएतापनि...