बेइजिङ फरेन स्टडिज विश्वविद्यालय

त्रिवि र बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा वाङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved