एजेन्सी । गुजरात टाइटन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको प्ले अफ नपुगी बाहिरिएको छ । गएराती चेन्ना स्वामी स्टेडियममा भएको खेलमा शीर्ष स्थानको गुजरातले बेंग्लोरलाई ६ विकेटले हरायो । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved