काठमाडौं । बृहत् नागरिक आन्दोलनले डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको छ। विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर अनसन बसेका डा केसीको पक्षमा मध्यान्ह्र १२ बजे प्रदर्शन गर्न लागेको हो । डा. केसीले १२...