बैतडी। आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ । विजय उत्सवका रूपमा मनाइने यो पर्वमा ‘बूढी’ अर्थात राक्षसनी पुतनाको शवदहन गर्ने गरिएको संस्कृतिका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved