बुलेटप्रुफ गाडी

ज्यान मार्ने धम्की पछी सलमानले किने नयाँ बुलेटप्रुफ गाडी

काठमाडौं। बलिउड अभिनेता ‘टाइगर’ ‘दबगं र ‘भाइजान’ नामले चिनिएका सलमानले ‘निसान’ कम्पनीबाट सबैभन्दा महँगो सेतो ‘निसान पेट्रोल’ बुलेटपुफ्र कार किनेको समाचार स्रोतले बताएका छन्। हालै मात्रै उनलाई मार्ने धम्की सहितको इमेल आएको थियो। त्यसपछि सलमानले यो कार किनेका हुन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved