काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा उनीसहित ११ जना शनिबार साँझ काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजभण्डारीसहित उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का,...