काठमाडौं। ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा दुई घण्टा आकाशमै होल्ड भएको विमान बुद्ध एयरले भोलिपल्टैबाट उडाएको छ। नागरिक उड्डयन नियमावली २०५४ अन्तर्गत वायुयानको मर्मत तथा संभार सम्बन्धी व्यवस्थामा कुनै घटनापश्चात् मर्मत, संभार नगरी वायुयानको उडान तथा सञ्चालन गर्न नहुने उल्लेख...