प्रभातलाई काठमाडौंस्थित वनस्थली बर्गर हाउसमा नयाँ वर्ष मनाइरहेका बेला पक्राउ गरिएको हो । बुद्धचित्तको बोट सफलतापूर्वक काट्न सफल भएको र भाग्न सफल भएको भन्दै उनी पार्टी मनाइरहेका थिए । त्यही समयमा सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved