काठमाडौं । काभ्रेको रोशी गाउँपालिका अज्ञात समूहले बुद्धचित्तको रूख काटेको छ। बिहीबार राति रोशी-५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। फूल फुल्दै गरेको बुद्धचित्तको रूख काटिएको हो...