बुढानिलकण्ठ हत्या

बुढानिलकण्ठ मृत्युः पैसा लेनलदेको विषयमा साथीबाटै हत्या

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। राउत यही १६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved