काठमाडौँ। कोरियाली लेखक ‘हान काङ’को सन् २०१६ को ‘म्यान बुकर पुरस्कार’ विजेता पुस्तक ‘द भेजिटेरियन’ नेपाली भाषामा प्रकाशन हुने भएको छ। विश्व अनुवाद दिवसको अवसरमा शुभकामना दिँदै प्रकाशन गृह ‘बुक-हिल’ले उक्त किताबको अनुवाद अधिकार लिई किताब प्रकाशनको तयारी गरिएको...