काठमाडौं । न्युजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतीय टोलीको लज्जास्पद हारपछि अब बीसीसीआईले कडा कदम चालेको छ । शनिबार मुम्बईमा मुख्य प्रशिक्षक गौतम गम्भीर, मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्मासँग बीसीसीआई अधिकारीहरूको समीक्षा बैठकपछि खेलाडी र प्रशिक्षक...