काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीसँग भेट गरी संघका तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । कम्पनीका सञ्चालकहरुको शेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने...