भारतमा सन् २०१४ को लोकसभा निर्वाचनबाट भाजपाको उदयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने’ नीति घोषणा गरेका थिए । तर, व्यवहारिक स्थिति भने उल्टो हुँदै गयो । मोदी शासनकालमा भुटान र बंगलादेशबाहेक कुनै पनि छिमेकी राष्ट्रसँग भारतको...