२०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि पार्टीका अध्यक्ष बीपी कोइरालाले १३ जेठमा प्रधानमन्त्री पदमा शपथ लिएको भोलिपल्टै रेडियोबाट जनताका नाममा सन्देश दिँदै आफ्नो सरकारको कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका थिए। उक्त सन्देश १५ जेठ २०१६ को ‘गोरखापत्र’मा...