काठमाडौं । नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ । पार्टी महासचिव वेदुराम भुसालले मंगलबार एक विज्ञप्ति जारी गर्दे केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीको उम्मेदवारी निष्क्रिय...