बिहे घर

बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति

काठमाडौं । सर्लाहीको एउटा बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी भएको हो । आगलागीबाट ६ लाख रुपैयाँको क्षति भएको छ । घरमा आगो लागेपछि सामान...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved