काठमाडौं । भारतको बिहार राज्यमा नीतीश कुमारले मुख्यमन्त्रीको सपथ लिएका छन् । उनी आठौं पटक मुख्यमन्त्री बनेका हुन् । यसअघि भारतीय जनता पार्टीसँग सम्बन्ध तोडेर उनले राष्ट्रिय जनता दल आरजेडीसँग लगनगाँठो जोडेका छन् । आरजेडी प्रमुख तेजस्वी यादव उपमुख्यमन्त्री...