काठमाडौं। नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा विजयी सुरुआत गरेको छ । बुधबार टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३-० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराए । नेपाली खेलाडीहरुले सहज जित हासिल गर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved