काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद् सचिवालयलाई पठाएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ताका अनुसार रायमाझीले बिरामी भएको पत्र पठाएका हुन्। यता, एमाले केन्द्रीय सचिवसमेत रहेका...