सुर्खेत । भेरी नदीमा भेटिएको शव १६ दिनदेखि वेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत मेजर विमल पण्डितको रहेको पुष्टि भएको छ । त्रिपुराकोट नगरपालिका–५ खदाङ स्थित भेरी नदीमा फेला परेको शव मेजर पण्डितको रहेको प्रहरी चाैकी त्रिपुराकाेटका प्रहरी...