काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार अदालतले गत साता रेग्मीलाई ७५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन् । सामाजिक...