बिनु यादव

१५ दिनपछि बिनुले तोडिन सत्याग्रह, सरकारसँग चारबुँदे सहमति

काठमाडौं । पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि बुधबार जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो । बिनु यादवको सत्याग्रहका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved