काठमाडौंमा छठघाटहरू विशेष किसिमले सजाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरू सिँगारेर झकिझकाउ थियो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved