काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबार बसेको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने खुलाइएको ...