हामीले पार्टीमाथि विश्वास गर्यौं, आलोचनात्मक हुन सकेनौं । हामीले आकाशतिर हेरेर समाजवादको नारा लगायौं, तर आफ्नै छेउमा उभिएको नेताको पवित्रता परख गरेनौं । हामी नागरिक भएनौं, प्रजा भयौं । हामी राजनीतिक कार्यकर्ता भएनौं, दास भयौं । परिणाम मार्क्सवाद, लोकतन्त्र...