जनकपुरधाम। महोत्तरीको मालपोत र जिल्ला प्रशासन कार्यालय जस्ता सेवाग्राहीहरुको बढी भिडभाड हुने सरकारी कार्यालयहरुबाट प्रहरीले दुई दिनमा दश जना बिचौलियाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सोमबार पाँच जना र...