पर्सा। ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बीआईटीको पढाइ हुने भएको छ। त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बीआईटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री...