काठमाडौं। बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको पुरस्कार मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ ले जितेको छ। यस्तै दोस्रो पुरस्कार स्वप्निल नीरवको ‘बूढो घर’ र तेस्रो पुरस्कार रेणुका जिसीको ‘मुडुली’ले पाएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेतलाई...