काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट पाँच जना बाल श्रमिकको उद्धार गरेको छ । उनीहरूलाई महानगरको बाल उद्धार टोलीले सिंहदरबारस्थित केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृह, ऊर्जा मन्त्रालयको क्यान्टिन लगायतबाट उद्धार गरेको हो । महानगरले केही दिनदेखि बालश्रमिक...